पाठ ५ · स्वस्थ जीवनका लागि योग

स्वस्थ जीवनका लागि योग

नेपालीविषय
१३ minअनुमानित समय
१स्वाध्याय भनेको के हो?
२योगले मानिसको कुन कुन तहमा सुख प्रदान गर्न सक्छ?
३हामी कसरी दीर्घजीवी हुन सक्छौँ?
४सास र मनको सम्बन्ध पाठले कसरी देखाएको छ?
५योग गर्नाले हामी के कस्ता क्रियाकलापमा अब्बल हुन सक्छौँ?
६समावेशक र समावेश्य शब्द भनेको के हो? उदाहरण दिनुहोस्।
७काल भनेको के हो? यसका प्रकार उदाहरणसहित लेख्नुहोस्।
८काल छुट्याउँदा कहाँ हेर्नुपर्छ र किन?
९निबन्धका भाग कति र कुन कुन हुन्छन्?
१०समस्या समाधानको सुझाव दिँदा के कुरामा ध्यान दिनुपर्छ?