बुँदा टिपोट गर्दा ध्यान दिनुपर्ने पक्षदिइएको पाठ वा अनुच्छेद स्पष्ट हुनेगरी पढ्ने। महत्त्वपूर्ण शब्द वा शब्दावलीलाई रेखाङ्कन गर्ने। शब्द नदोहोर्याउने र मुख्य मुख्य बुँदा मात्र टिप्ने। टिपिएका बुँदालाई संशोधन र परिमार्जन गर्ने। निर्देशित सङ्ख्यामा बुँदालाई अन्तिम रूप दिने। अपूर्ण वाक्य र असमापिका क्रियापदको प्रयोग गर्ने। आवश्यकता हेरी शीर्षक दिने।
कार्यपाठको कुनै एउटा अनुच्छेद रोजेर चार बुँदामा टिपोट गर्नुहोस्।
🔐
यो क्रियाकलाप १ (जम्मा ७) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।