कठिन शब्द र अर्थ
- वरेण्य: सबैभन्दा उत्तम
- आलोकित: उज्यालो पारिएको
- गौरव: इज्जत प्रतिष्ठा
- सान्निध्य: समीप वा निकट हुनुको भाव, सामीप्य
- दिलोज्यान: तन र मन दुवै लगाउनु
- अहोरात्र: दिन वा चौबिसै घण्टा, दिनहुँ
- पर्यायवाची: समान वा एउटै अर्थ बुझाउने
- वास्तुविद्: भवन निर्माण कलासम्बन्धी राम्रो ज्ञान भएको व्यक्ति
- निष्ठावान्: निष्ठा भएको, श्रद्धा राख्ने, आस्थावान्
यहाँ अरू १६ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।