पाठ ५ · सत्यमोहन जोशी

सत्यमोहन जोशी

नेपालीविषय
८ minअनुमानित समय

नमुना जीवनी: बालकृष्ण सम

तलका तथ्यबाट छोटो जीवनी बनाउने तरिका हेरौँ। तथ्य: जन्म वि. सं. १९५९ माघ २४ गते ज्ञानेश्वर, काठमाडौँ। मातापिता कृति राज्यलक्ष्मी र समर शमशेर जबरा। शिक्षा आई.एस्सी.। सेवा सैनिक सेवा, रेडियो नेपालको निर्देशक, गोरखा पत्रको सम्पादक। कृति मुटुको व्यथा, अमरसिंह, भीमसेनको अन्त्य आदि नाटक, चिसो चुल्हो महाकाव्य, आगो र पानी खण्डकाव्य। पुरस्कार त्रिभुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार। मृत्यु वि. सं. २०३८ साउन ६ गते, काठमाडौँ।

🔐

अरू १ हल गरिएका उदाहरण छन् - सबै हेर्न लगइन गर्नुहोस्।