शब्दार्थ
- चाया: कपालको फेदमा जमेको मसिनो बुरबुरे सेतो धुलो
- अड्डा: कार्यालय
- कारिन्दा: लेखनदासको काम गर्ने व्यक्ति
- व्यग्रता: व्यग्र हुनाको भाव वा अवस्था, व्याकुलता
- खोटो: काम नलाग्ने
- बम्केर: रिसका आवेगमा ठुलो स्वरले गर्जेर
- चीत्कार: पीडाले भरिएको चिच्याहट
- कोलाहल: होहल्ला
- वैष्णव: विष्णुको उपासना गर्ने व्यक्ति
- गौरव: महिमा, सम्मान
- अनकनाउनु: अकमकाउनु, हिचकिचाउनु
- उत्साह: हौसला, फुर्ती, जोस
- तृप्त: सन्तुष्ट, अघाएको
- अविस्मरणीय: बिर्सन नसकिने
- पैँचो: पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम
यहाँ अरू ४५ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।