पाठ २ · स्वाद

स्वाद प्रस्तुतीकरण

नेपालीविषय
८ minअनुमानित समय
स्लाइड १ / ४
नेपाली कक्षा ९ · पाठ २

स्वाद

कथा · ध्रुवचन्द्र गौतम

आज हामी के सिक्छौँ

📖

कथाको घटना, पात्र र सन्देश

🗣️

टुक्का, उखान र अनुकरणात्मक शब्द

🌱

धातु, कृदन्त र क्रियापद निर्माण

⚖️

सकर्मक र अकर्मक क्रिया

✏️

दीर्घ ईकारको प्रयोग

कथा कसरी अगाडि बढ्छ

1
साबुन सकियो, लोग्ने ननुहाई अड्डा जान्छ
2
तलब साढे सात रुपियाँ बढी आउँछ
3
परिवार बजारमा किनमेल गर्छ
4
रहु माछा सात रुपियाँ किलोमा पाइन्छ
5
पाँच रुपियाँ शोभासँग पैँचो
6
माछाभात खाइन्छ, पैँचो तिर्ने चिन्ता सुरु

9 more slides are waiting

The notes are free to read in full.

Create free account Sign in

प्रस्तोता नोट: आज हामी ध्रुवचन्द्र गौतमको 'स्वाद' कथा पढ्छौँ। एउटा सानो परिवारले महिनामा एक दिन माछा खान पाउँदाको कथा हो यो।