पाठ ५ · मानव अधिकार

मानव अधिकार

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
अग्रजआफूभन्दा ठुला
प्रबन्धकुनै काम राम्ररी सम्पन्न गर्न मिलाइने व्यवस्था
रूपान्तरितअर्को रूपमा परिवर्तन भएको
अपाङ्गताशरीरको अङ्गभङ्ग भएको अवस्था
धाराऐन, कानुन आदिको दफा
दफाऐन, विधान आदिको धारा
ऐनसंसद्बाट बनेको सरकारी कानुन
अनुमोदनस्वीकृति
वञ्चितठगिएको
मतदाता परिचय पत्रमतदान गर्नका लागि बनाइएको परिचय पत्र
चयनछनोट
प्रत्याभूतिअनुभव
कार्यान्वयनलागु गर्नु
अल्पसङ्ख्यकथोरै सङ्ख्या भएको
सहिष्णुतासहन सक्ने क्षमता
महासन्धिविभिन्न राष्ट्र मिलेर गरिएको सन्धि
निर्क्योलनिश्चय
निर्मममायारहित
अठोटप्रतिज्ञा
🔐

यहाँ अरू १९ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।