मानव अधिकार
विधा : निबन्ध · म पात्रको कथन · अधिकार र कर्तव्य
निबन्धको विषयवस्तु र म पात्रको यात्रा बुझ्ने ।
मानव अधिकारको कानुनी आधार चिन्ने ।
बाल अधिकारका चार खम्बा भन्न सक्ने ।
शब्दार्थ र समावेशक तथा समावेश्य शब्द प्रयोग गर्ने ।
भूत, वर्तमान र भविष्यत् कालका क्रियापद छुट्याउने ।
खेती गर्नु : रोजेको पेसाबाट जीविका चलाउने अधिकार ।
हजुरआमालाई सहारा : ज्येष्ठ नागरिकको सेवा गर्ने कर्तव्य ।
कक्षाकोठा : पढ्न पाउने अधिकार र पढाउने दायित्व ।
सरकारी कार्यालय : कागजात र सेवा पाउने अधिकार ।
🔐
The notes are free to read in full.
Create free account Sign in