पाठ १६ · सम्पादकलाई चिठी

सम्पादकलाई चिठी

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्दका अर्थ

शब्दअर्थ
जलमग्नपानीले डुब्नु, जतातै पानी भरिनु
अतिवृष्टिचाहिनेभन्दा धेरै पानी पर्नु
अल्पवृष्टिअसाध्यै थोरै पानी पर्नु
अनावृष्टिपानी नै नपर्नु
खण्डवृष्टिआंशिक वर्षा, कुनै कुनै ठाउँमा मात्र पानी पर्नु
नदीदोहननदी वा नदी क्षेत्रलाई जथाभावी उपयोग गर्नु
ध्यानाकर्षणकुनै विषयलाई सम्झाउने काम
🔐

यहाँ अरू ११ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।