बधाई पत्रको नमुना
कसैले राम्रो काम गरेर नाम कमाएपछि उसलाई लिखित रूपमा दिइने खुसीको सन्देश बधाई पत्र हो । यसमा कहाँ, कस्तो कार्यक्रममा, के हासिल गरेको हो भन्ने प्रस्ट लेखिन्छ । पालिकास्तरीय गायन प्रतियोगितामा प्रथम भएको साथीलाई दिने बधाई पत्र यस्तो हुन सक्छ ।
अरू ७ हल गरिएका उदाहरण छन् - सबै हेर्न लगइन गर्नुहोस्।