पाठ ११ · एकजोर जुत्ता

एकजोर जुत्ता

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

  • ध्वनि : आवाज
  • शिष्ट : शान्त र नम्र स्वभावको
  • कमेरो : घर पोत्न प्रयोग गरिने सेतो माटो
  • सदरमुकाम : प्रशासनिक रूपमा प्रमुख स्थान
  • पुलकित : ज्यादै खुसी भएको अवस्था
  • परिवर्तित : परिवर्तन भएको, फेरिएको
  • मुर्झाउनु : ओइलाउनु
  • तीक्ष्ण : तिखो, धारिलो
  • मथिङ्गल : मस्तिष्क
  • प्रतीत : आभास भएको, भान भएको
  • मतमतान्तर : फरक फरक विचार
  • शुष्क : सुकेको, खस्रो
  • व्यथित : व्यथा वा वेदनाले भरिएको
🔐

यहाँ अरू २० खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।