एकजोर जुत्ता
विधा : कथा · कथाकार : महेशविक्रम शाह · पात्र : सात जना
कथाको कथावस्तु, परिवेश र पात्र चिन्न सक्ने हुने ।
गरिबी र लोकलाजले मानिसको मनमा पार्ने असर बुझ्ने ।
पाठका नयाँ शब्द र अनेकार्थी शब्द प्रयोग गर्न सक्ने हुने ।
लिङ्ग, वचन, समास र हलन्त अजन्त छुट्याउन सक्ने हुने ।
म पात्र : भाडामा बस्ने कर्मचारी, जसलाई गाउँले हाकिमसाब भन्छन् ।
गुलाफी : जेठी छोरी, जसले म पात्रको घरधन्दा गर्छिन् ।
हर्कबहादुर : गुलाफीका बा र घरबेटी ।
आमा : हर्कबहादुरकी पत्नी ।
गङ्गा, उमा र गोविन्द : गुलाफीका भाइबहिनी ।
🔐
The notes are free to read in full.
Create free account Sign in