एकाइ १२ · हाम्रा लोक तथा शास्त्रीय नृत्य

हाम्रा लोक तथा शास्त्रीय नृत्य

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
क्रियाकलाप 1

अन्य नाचहरूको खोजी

Method
  • माथि वर्णन गरिएका बाहेक कौरा नृत्य, पुलकिसी नाच, सहलेस नाच, भैरव नाच, हनुमान नाच, चरित्र नृत्य, ख्याली नाच, तरवारे नाच, सिङ्गारु नाच आदि नाचहरूको विभिन्न माध्यमबाट खोजी गर्नुहोस्।
  • खोजी गरेर पाएको विवरण प्रस्तुत गर्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ४) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।