गाउँमाथि एउटा कविता
पाठ १५ · कवि: दिनेश अधिकारी · विधा: कविता
कविताको अर्थ र मूलभाव बुझ्ने
नयाँ शब्द र युग्म शब्द प्रयोग गर्ने
व्याकरणिक र आलङ्कारिक पदक्रम छुट्याउने
पञ्चम वर्ण र शिरबिन्दु शुद्ध लेख्ने
थोता दाँतजस्तै छरिएका घर
घडी होइन, भालेले बताउने समय
नुन पड्काएर परदेशीको खबर
बारीको उब्जाउमा अडेको सुख
🔐
The notes are free to read in full.
Create free account Sign in