पाठ ९ · कञ्चनजङ्घालाई नियाल्दा

कञ्चनजङ्घालाई नियाल्दा

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्दार्थ

शब्दअर्थ
सम्पदासम्पत्ति, धन
उद्वेलनछचल्किने अवस्था, अटाईनअटाई बग्ने काम
नागबेलीनागको जस्तो आकार परेको वा सर्पको हिँडाइ जस्तो बाङ्गोटिङ्गो रेखा परेको
भरोसाअरूबाट हुने भरको आशा वा विश्वास
सिरेटोचिसो हावा, शीत लहर
कलरवमिठो र सुरिलो आवाज
मिरमिरेअलि अलि उज्यालो भएको अवस्था, बिहानीपखको समय
आस्वादनस्वाद लिने काम, आनन्दको अनुभूति
वृतान्तबयान, बेलिबिस्तार
आँतशरीरको भित्रीभाग, आन्द्रो
जिबुल्लेमिठो मिठो खान खोज्ने
अरुणोदयसूर्य उदाउनुभन्दा पहिलेको समय
लालिमारातोपना, लाली
मन्त्रमुग्धमोहित पारिएको, लट्ठ पारिएको
अबोधकेही पनि नबुझ्ने
स्मारककुनै व्यक्ति वा विषयलाई सम्झाउनका निम्ति बनाइने स्तम्भ, सालिक आदि
दिवङ्गतमृत्यु भएको वा मरेको
स्मृतिपटअभिलेख, सम्झनाको भण्डार
भीमकायठुलो जिउ भएको
मनग्यमनले चिताए जति, प्रशस्त
विलम्बढिलो, अबेर
उपर्नापछ्यौरा, दोसल्ला
🔐

यहाँ अरू ३६ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।