पाठ ८ · सारङ्गीमा देश

सारङ्गीमा देश

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

  • व्यथा: मानसिक वा शारीरिक पीडा, कष्ट
  • बक्खु: ऊनको बाक्लो कोट जस्तो लामो कपडा
  • भाङ्ग्रा: पाटबाट बुनेको बोरा जस्तो खस्रो कपडा
  • मियो: दाइँ गर्न खलाको बिचमा बलियो गरी गाडिने खम्बा, केन्द्र वा मुख्य
  • कोटी: करोड
  • कर्मयोग: सफलता र विफलताको वास्ता नराखी समान भावले गरिने शुभ कार्य
  • तपोभूमि: देवता र ऋषिमुनिहरूले तपस्या गरेको भूमि
  • शिरपोस: शिरमा लगाइने टोपी, पगरी, फेटा
  • समृद्धि: समृद्ध हुनाको भाव वा अवस्था, सम्पन्नता
  • स्वर्णिम: सुन जस्तै चम्किलो, सुनौलो
🔐

यहाँ अरू २९ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।