पाठका नयाँ शब्द र अर्थ
- आवरण: बाहिरबाट ढाक्ने, छोप्ने प्रक्रिया, वरिपरि घेरिएको
- अनुपम: उपमा नभएको, अतुलनीय, बेजोड
- क्षयीकरण: खिइँदै वा नासिँदै जाने काम वा प्रक्रिया
- उत्सर्जन: छोड्ने, त्याग्ने काम
- वायुमण्डल: पृथ्वीको चारैतिर रहेको हावाको आवरण
- ओजन तह: सूर्यका पराबैजनी किरणलाई छेकेर पृथ्वीसम्म आइपुग्न नदिने वायुमण्डलको तह
- अतिवृष्टि: चाहिनेभन्दा बढी मात्रामा पानी पर्नु
- पराबैजनी किरण: सूर्यको प्रकाशमा रहेको हानिकारक विकिरण
- क्लोरोफ्लोरो कार्बन: ओजन तह क्षयीकरण गर्ने एक किसिमको ग्याँस
- नर्सरी: बिरुवा हुर्काउने ठाउँ
- दिगो विकास: लामो समयसम्म टिकाउ हुने विकास
यहाँ अरू ३० खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।