पाठका कठिन शब्द र अर्थ
- सचेतनामूलक: विशेष सचेतना वा सतर्कता फैलाउने खालको
- हिंसा: अरूलाई पीडा दिने वा असर पुर्याउने काम
- विमर्श: कुनै विषयवस्तुबारे गरिने विवेचना वा विचार, बहस
- जीवनोपयोगी: जीवनका लागि काम लाग्ने
- प्रहसन: हँसाउने वा मनोरञ्जन दिने उद्देश्यले तयार पारिने रूपक विधाको एक भेद
- प्रवाह: प्रचारप्रसार
- अक्षयकोष: मूल धन नमासिने गरी बैङ्कमा राखिने पैसा
यहाँ अरू २५ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।