पाठ ३ · करेसाबारी

करेसाबारी

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्द र अर्थ

  • प्रजाति: प्राणी वा वनस्पतिका प्रमुख जातिको कुनै शाखा
  • प्राङ्गारिक: पातपतिङ्गर कुहाएर बनाइएको
  • सुर्को: जग्गाको सानो भाग वा गरो
  • थाँक्रो: काँक्रो, घिरौँला आदिका लहरालाई फैलिन वा झाँगिनका लागि भुइँमा गाडिने काठको अड्डेसो
  • अवशेष: उपयोगमा आएर बाँकी वा शेष रहेको वस्तु
  • बेर्ना: रोप्न वा सार्ने अवस्थाको सानो बिरुवा
  • छापो: बाली उमार्न र जमिन चिसो राख्न बिछ्याइएको घाँसपात आदि
  • चिचिन्डो: घिरौँलाका जस्ता पात र सेता वा काला धर्सा भएको तरकारी
  • उत्पादकत्व: उत्पादन गर्ने अवस्था वा भाव
  • कन्दमूल: माटामुनि जराका रूपमा फल्ने तरुल, आलु, पिँडालु आदि फल
  • धुस्नु: पराल आदिको टुक्राटाक्री
  • सजग: सचेत, सावधान
  • विषादी: विषयुक्त
  • गुणस्तरीय: गुणस्तर राम्रो भएको
  • खाडल: खाल्टो
  • बाली: कृषिउपज
  • लट्टे: सागको एक प्रकार
🔐

यहाँ अरू २२ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।