पाठ १६ · भविष्य निर्माण

भविष्य निर्माण

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्द र तिनका अर्थ

शब्दअर्थ
सङ्घारढोकाको ठेलो
श्रेष्ठअसल, उत्तम
भावुककोमल भाव भएको, भावनामा डुबेको
मतभेदमत वा विचारमा भिन्नता
हठात्अचानक, एक्कासि
दागघाउ निको भएपछि रहेको टाटो, खत
निर्दोषकुनै दोष नभएको
अजिबअनौठो, आश्चर्य लाग्दो
दुष्टअर्कालाई दुःख दिने
बेसुद्धीसचेत नभएको
चेष्टाकोसिस, प्रयत्न
हर्षाश्रुहर्ष वा खुसीको आँसु
स्वप्नसपना
अखबारसमाचार पत्र
अलग्गैभिन्नै
गम्भीरधीर
व्यर्थनिरर्थक
कलकाँटायान्त्रिक उपकरण
अबोधकेही नबुझ्ने
कण्ठघाँटी
🔐

यहाँ अरू २३ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।