पाठ १५ · आमाको तस्बिर

आमाको तस्बिर

नेपालीविषय
८ minअनुमानित समय

पाठका नयाँ शब्द

शब्दअर्थ
जाँतोचाक्ला र गोलाकार ढुङ्गाका दुई फग्लेटाबाट बनाइएको मकै, गहुँ, कोदो आदि पिस्न प्रयोग गरिने एक प्रकारको घरेलु यन्त्र
घानएक पटक भुट्न, कुट्न वा पिस्नका लागि छुट्याइएको वस्तुको मात्रा
लोरीनानीबाबुलाई सुताउन आमाले गाउने गीत वा त्यसको लय
अखेटाअघि बढ्न वा उचाइतिर जानका लागि रुख वा बोटमा नचिप्लिने गरी टेकिने भाग, ससाना हाँगा
दैलोघरमा पस्न वा निस्किनका निम्ति राखिएको ढोका, दहिलो
खोरियाबाली लगाउनका लागि जङ्गलका रुख, बुट्यान आदि काटेर लगाएर बनाइएको जमिन
गुँडचराको बासस्थान
आत्मसमीक्षाआफ्नै गुणदोषको विवेचना
लस्करताँती, लर्को
अँजुलीदुई उत्ताना हत्केला जोडी बनाइएको हातको मुद्रा
धमिलोराम्रोसँग नदेखिने
ठेलाकाम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो डल्लो
चक्रगोलो घेरा
पृथ्वीधर्ती
भकारोगाई, भैँसी आदि पशुहरूको मल, मलमूत्र
पासपोर्टविदेश जानका निम्ति सरकारले दिने अनुमतिपत्र, राहदानी
पानीजहाजठुला नदी वा समुद्रमा सामान वा मान्छे ओसारपसार गर्ने साधन
🔐

यहाँ अरू १२ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।