पाठ १४ · नेपाली लोकबाजा

नेपाली लोकबाजा

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्द र तिनका अर्थ

शब्दअर्थ
अनुपमउपमा दिन नसकिने, अतुलनीय
मेलापातखेतबारीमा धेरै जना मिलेर गरिने कामकाज
वादित्रबाजा
नगरागजाले बजाइने एक तालबाजा, ठुलो दमाहा
अल्पसङ्ख्यककम सङ्ख्या भएको
अमूल्यमोल गर्न नसकिने, बहुमूल्य
जगेर्नाजोगाएर राख्ने, सुरक्षा
अत्युक्तिबढाइचढाइ गरिने वर्णन, अतिशयोक्ति
गहनगहिरो, गम्भीर
अनुष्ठानधार्मिक कार्य, विधिमुताबिक गरिने पूजा पाठ वा आराधना
आभासकुनै कुरा हो कि जस्तो लाग्नु, झल्को
व्यायामशरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन नियमित रूपमा गरिने श्रम वा कसरत
द्योतनसङ्केत गर्ने, सूचना दिने काम
अस्तित्वकुनै वस्तु हुनाको भाव वा अवस्था
🔐

यहाँ अरू १७ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।