पाठ १३ · कार्यालयीय चिठी

कार्यालयीय चिठी

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्द र तिनका अर्थ

शब्दअर्थ
प्रविधिकुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति
परिमार्जनलेखरचनामा रहेका दोष हटाई राम्रो बनाउने काम
सिकाइ सहजीकरणसिकाइ प्रक्रियालाई सहज बनाउने काम
समालोचनाकुनै विषयवस्तुको राम्रा नराम्रा पक्षको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने काम
सहकार्यात्मक सिकाइसिकाइ सहजीकरणमा विद्यार्थीले सँगसँगै छलफल गरेर सिक्ने कार्य
तालिमकुनै काम वा विषयमा व्यवस्थित रूपमा दिइने प्रशिक्षण
विज्ञविद्वान्
अन्तरक्रियाछलफल
प्रयोगपरकव्यावहारिक
उद्देश्यचाहना गरिएको काम, ध्येय
आयोजनाबन्दोबस्त
🔐

यहाँ अरू २ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।