पाठ १२ · माइकल फेराडे

माइकल फेराडे

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्दार्थ

शब्दअर्थ
दृष्टान्तउदाहरण
कृतकृत्यगर्नुपर्ने कुनै काम सम्पन्न गरेको, धन्य
भयावहडर उत्पन्न गर्ने खालको, भयकारक
विख्यातनाम चलेको, प्रसिद्ध
जिल्दागाता, पुस्तकको सुरक्षाका लागि बाहिरबाट लगाइने मोटो पत्र
जिज्ञासाकुनै कुरा जान्ने इच्छा, थाहा पाउने अभिलाषा
अङ्कुरणआँकुरा निस्कने काम
तीक्ष्णतिखारिएको, प्रखर, टाठो
अन्वेषणलुकेछिपेर रहेका कुराको खोजीनीति गर्ने काम, अनुसन्धान
कोसेढुङ्गासीमा निर्धारण गर्न योग्य, उल्लेखनीय कुरा
सापेक्षतावादविश्वका हरेक वस्तु एकअर्कासित कुनै न कुनै रूपमा सम्बद्ध रहने कुरामा विश्वास राख्ने सिद्धान्त
गर्तसतहभन्दा निकै गहिरो ठाउँ, खाडल
🔐

यहाँ अरू ६ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।