पाठ ११ · समय पीडा

समय पीडा

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्द र तिनका अर्थ

शब्दअर्थ
पदचापपैतालाको चिह्न, पाइला राख्दाको आघात
विवशइच्छा नहुँदा नहुँदै वा विपरीतको काम गर्न बाध्य हुनु
मनग्यप्रशस्त, मनले चिताएजति
हतप्रभमनमा प्रभा वा कान्ति हराएको अवस्था, पराजित मनस्थिति
हृदयङ्गमहृदयमा राम्रोसँग बोध गर्नु, मर्मस्पर्श हुनु
अभीप्साप्रबल इच्छा वा तीव्र चाहना
दखलनिपुणता, कार्यकुशलता, विजय
आश्वासनकसैबाट प्राप्त आड‌भरोसा, विश्वास
सामीप्यनिकटता वा नजिक हुनुको भाव
वितृष्णातृष्णा वा इच्छा नभएको अवस्था
🔐

यहाँ अरू २६ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।