पाठ १० · व्यक्तित्व विकासमा विद्यालयको भूमिका

व्यक्तित्व विकासमा विद्यालयको भूमिका

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्द र तिनका अर्थ

शब्दअर्थ
असीमितसीमा नभएको
प्रवर्तनथालनी, आविष्कार
सुषुप्तगाढा निद्रामा परेको, निष्क्रिय अवस्थामा रहेको
समायोजनवातावरण वा परिस्थिति अनुकूल बनाउने काम, संयोजन
संवेदनशीलमानिसमा हुने मार्मिक अनुभूति, मानवीय अनुभूति
सहानुभूतिअरूको दुःखमा दुःखी हुनु वा सँगसँगै दुःखको अनुभूति गर्नु
अनायासप्रयत्नबिना नै, अकस्मात्, एकाएक
भावात्मकभाव प्रबल रूपमा रहेको, भावमूलक
संवेगपूर्णसंवेगको अवस्था, शारीरिक वा मानसिक क्रियामा आउने उत्तेजना
निस्सृतनिस्केको, बहेको
अभिभाराकुनै कामको जिम्मेवारी, उत्तरदायित्व
उजागरबाहिर ल्याउनु, प्रकाश पार्नु
घगडानखुब अनुभवी, धेरै सिपालु
शनैः शनैःबिस्तारै बिस्तारै
इच्छाशक्तिकुनै इच्छा वा चाहना पूरा गर्ने उच्च अभिलाषा
🔐

यहाँ अरू १२ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।