घटना अध्ययन : सुखिया गाउँमा आएको बाढी
असारको अन्तिम साता सुखिया गाउँमा बाढी पसेर १६ घर बगायो। घरसँगै खाद्यान्न, चौपाया तथा लत्ताकपडा पनि बाढीले बगायो। दिनको समयमा बाढी आएकाले मान्छे भने सुरक्षित नै थिए। यो प्राकृतिक विपत्मा परी घरविहिन भएका परिवार नजिकैको विद्यालयमा आश्रय लिन बाध्य भए। बाढी पीडित दाताले दिएका खाद्यान्न र लत्ताकपडाले दुःखले दिनरात गुजारा गर्न थाले।
अरू ५ हल गरिएका उदाहरण छन् - सबै हेर्न लगइन गर्नुहोस्।