एकाइ ३३ · सिन्धु उपत्यकाको सभ्यता

सिन्धु उपत्यकाको सभ्यता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सिन्धु उपत्यकाको सभ्यता कहिले र कहाँ विकास भएको थियो, छोटकरीमा लेख्नुहोस्।
२सिन्धु उपत्यकाको सभ्यतामा नगरहरूको विकास कसरी भएको थियो ?
३सिन्धु उपत्यकाको सभ्यतामा रहेका मानिसको जनजीवन र वर्तमान नेपालका मानिसको जनजीवनसँग तुलना गर्नुहोस्।
४सिन्धु उपत्यकाका मानिसको धार्मिक विश्वासको चर्चा गर्नुहोस्।
५मोहेन्जोदाडो र हरप्पा कुन कुन नदीको किनारमा पर्छन् ? यी दुई स्थानको महत्त्व के हो ?
६उत्खननबाट फेला परेका कुन कुन वस्तुले सिन्धु उपत्यकाका मानिसको आर्थिक अवस्था राम्रो थियो भन्ने देखाउँछन् ?
७सिन्धु उपत्यकाको सभ्यतामा लिङ्गका आधारमा कामको विभाजन कस्तो थियो ?
८सिन्धु सभ्यताको प्रभाव कुन कुन मुलुकमा रहेको छ र कस्तो प्रभाव रहेको छ ?
९सिन्धु उपत्यकाको सभ्यता आज पनि निरन्तरताका रूपमा रहेको छ भन्ने भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस्।