सिन्धु उपत्यकाको सभ्यता
सिन्धु नदीको किनार · मोहेन्जोदाडो र हरप्पा · आजसम्मको प्रभाव
यो सभ्यता कहाँ र कुन नदीको किनारमा विकास भयो
मोहेन्जोदाडो र हरप्पाका नगर कस्ता थिए
त्यहाँका मानिसको जनजीवन, पेसा र धार्मिक विश्वास
ती चलनमध्ये कुन कुन आज पनि चलिरहेका छन्
सिन्धु नदीको किनारमा, हालको पाकिस्तानमा पर्ने स्थानमा
सिन्धु नदीको किनारमा भएकाले यसलाई सिन्धु उपत्यकाको सभ्यता भनिन्छ
यसलाई सिन्धुघाटीको सभ्यता पनि भनिन्छ
कुनै प्रकारको प्राकृतिक प्रकोपले यो नष्ट भएको हुन सक्ने अनुमान छ
🔐
The notes are free to read in full.
Create free account Sign in