एकाइ ३२ · ग्रिस र रोमको सभ्यता

ग्रिस र रोमको सभ्यता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सभ्यता भनेको के हो, उदाहरण दिएर लेख्नुहोस्।
२प्राचीन ग्रिकका नगर राज्यहरूले आपसी सम्बन्ध विस्तार गर्न के गरेका थिए ?
३प्राचीन रोमका मानिसले विभिन्न स्थानका विषयमा अरूले भन्दा धेरै जानकारी पाउनुको कारण के होला ?
४प्राचीन ग्रिक र रोमन सभ्यताले हालको विश्वमा पारेका प्रभाव लेख्नुहोस्।
५प्राचीन ग्रिकको साहित्य र कलाको विषयमा चर्चा गर्नुहोस्।
६'ग्रिकलाई दर्शनको जननी भनिन्छ।' यो भनाइसँग किन सहमत हुनुहुन्छ, सहमतिका बुँदा प्रस्तुत गर्नुहोस्।
७स्पार्टा र एथेन्सको शासन व्यवस्थाबिच के फरक थियो ?
८सुकरातलाई किन विष खुवाइएको थियो ? उनको भनाइले के बुझाउँछ ?
९रोम नगरको स्थापनादेखि स्वर्ण युगसम्मको क्रम छोटकरीमा लेख्नुहोस्।
१०रोमन समाजका दुई वर्गको अवस्था कस्तो थियो ?