ग्रिस र रोमको सभ्यता
नगर राज्यदेखि साम्राज्यसम्म · ई.पू. १२ औँ शताब्दीदेखि · आजको प्रजातन्त्रको जरा
सभ्यता भनेको के हो र प्राचीन सभ्यताहरू कुन कुन हुन्
ग्रिसका नगर राज्य र तिनका शासन व्यवस्था
ग्रिक साहित्य, इतिहास र दर्शनका प्रमुख व्यक्ति
रोमको स्थापना, समाज र शासन
यी सभ्यताले आजको संसारलाई दिएका कुरा
युनानी सभ्यता नामले पनि चिनिन्छ, विकास युरोपको ग्रिसमा
ई.पू. १२ औँ शताब्दीबाट ई.पू. ८ औँ शताब्दीसम्म
नगर राज्य अर्थात् पोलिस स्टेट
तीनतिर समुद्र, त्यसैले जलयातायातबाट सजिलै भ्रमण
🔐
The notes are free to read in full.
Create free account Sign in