समावेशीकरण
१२५ जातजाति · सकारात्मक विभेद · संविधानका व्यवस्था
नेपालको भौगोलिक, जातीय, भाषिक र धार्मिक विविधता चिन्ने।
समावेशीकरण भनेको के हो भन्ने बुझ्ने।
सकारात्मक विभेद के हो र किन चाहिन्छ भन्ने बुझ्ने।
संविधानमा भएका समावेशी व्यवस्था उल्लेख गर्न सक्ने।
भौगोलिक: हिमाल, पहाड, तराई, भित्री मधेस, उपत्यका।
जातीय: १२५ जातजातिका मानिस।
भाषिक: नेपाली, मैथली, भोजपुरी, तामाङ, नेवारीलगायत।
धार्मिक: हिन्दु, बौद्ध, किराँत, इस्लाम, इसाई, जैनलगायत।
🔐
The notes are free to read in full.
Create free account Sign in