एकाइ ८ · नेपालमा जातिगत परम्परा र संस्कार

नेपालमा जातिगत परम्परा र संस्कार

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नेपाललाई बहुसांस्कृतिक देश किन भनिएको हो ?
२यादव र ब्राह्मण जातिको जन्म, विवाह र मृत्यु संस्कारबिच तुलना गर्नुहोस् ।
३जातिगत परम्परा र संस्कारको महत्त्व उल्लेख गर्नुहोस् ।
४नेपाली परम्परा र संस्कार संरक्षणमा तपाईंले खेल्ने भूमिका उल्लेख गर्नुहोस् ।
५चेपाङ समुदायको विवाह संस्कारका विशेषता लेख्नुहोस् ।
६कुसुन्डा र मुसलमान समुदायको मृत्यु संस्कारमा के समानता र के फरक छ ?
७सुनुवार समुदायको संस्कारमा नासोको के भूमिका हुन्छ ?
८परम्परा र संस्कार भनेको के हो, फरक छुट्याएर लेख्नुहोस् ।