नेपालमा जातिगत परम्परा र संस्कार
सात समुदाय · तीन संस्कार · एउटै देश
परम्परा र संस्कार के हुन् भनी बताउन सक्ने
सात समुदायका जन्म संस्कार छुट्याउन सक्ने
मागी, प्रेम, चोरी र अन्तरजातीय विवाह चिन्न सक्ने
मृत्यु संस्कारका फरक विधि तुलना गर्न सक्ने
संस्कार संरक्षणमा आफ्नो भूमिका बताउन सक्ने
नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देश हो
हरेक जातजातिका आफ्नै परम्परा र संस्कार छन्
यी संस्कार उनीहरूले मान्ने धर्मबाट निर्देशित छन्
यिनै संस्कारले नेपाललाई पहिचान दिएका छन्
🔐
The notes are free to read in full.
Create free account Sign in