१विकासका पूर्वाधार भनेको के हो ?
२नेपालमा खानेपानीको वर्तमान अवस्था उल्लेख गर्नुहोस् ।
३नेपालको जनशक्ति पलायनलाई रोक्ने उपायहरूको सूची बनाउनुहोस् ।
४दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको उदाहरणसहित परिचय दिनुहोस् ।
५नेपालमा ऊर्जाको विकासले परनिर्भरतालाई कसरी घटाउन सकिन्छ, लेख्नुहोस् ।
६शुद्ध खानेपानीको विकाससँग के सम्बन्ध छ, स्पष्ट पार्नुहोस् ।
७नेपालको जलविद्युत् उत्पादन वर्षायाम र सुख्खा याममा किन फरक हुन्छ ?
८ऊर्जाका मुख्य स्रोतहरू कुन कुन हुन् र ऊर्जाको प्रयोग कहाँ कहाँ हुन्छ ?
९तराईका कतिपय स्थानमा खानेपानीले कस्तो समस्या ल्याएको छ र त्यसको कारण के हो ?