विकासका पूर्वाधार
खानेपानी · ऊर्जा · जनशक्ति
विकास र विकासका पूर्वाधार भनेको के हो भनी बताउन सक्ने
नेपालमा खानेपानीको वर्तमान अवस्था उल्लेख गर्न सक्ने
ऊर्जाका स्रोत, प्रयोग र नेपालको जलविद्युत्को अवस्था बुझ्ने
दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति छुट्याउन सक्ने
विकास भनेको मानिसको जीवनमा आउने सकारात्मक परिवर्तन हो
आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि चाहिने सबै तत्त्व पूर्वाधार हुन्
शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, ऊर्जा, जनशक्ति
🔐
The notes are free to read in full.
Create free account Sign in