पाठ ९ · नेपालको वैदेशिक व्यापार

नेपालको वैदेशिक व्यापार

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
विनिमयएउटा वस्तु दिएर अर्को वस्तु लिने काम
मापननाप्ने काम, माप
प्रणालीकुनै काम गर्ने विधि, पद्धति
अर्थतन्त्रसरकारको रुपियाँपैसासम्बन्धी काम गर्ने प्रणाली
चर्मकारछालाको काम गर्ने मानिस
लौहकारफलामको काम गर्ने मानिस
सुवर्णकारसुनको काम गर्ने मानिस
ताम्रकारतामाको काम गर्ने मानिस
टकसारधातुबाट सिक्का बनाउने सरकारी कार्यालय
वास्तुकलाभवन निर्माण गर्ने शिल्प वा कालिगढी
वाणिज्यव्यापार
दूतावासकुनै देशमा अन्य देशका अधिकारी रहने ठाउँ
एकीकरणएउटै बनाउने काम
निर्वाहमुखीकाम चलाउ स्थिति
दौत्यदूतले गर्ने काम वा कर्तव्य
आवागमनआउने जाने काम
कच्चा पदार्थउपभोग गर्नुभन्दा अगिल्लो अवस्थाको वस्तु
औद्योगिकीकरणदेशलाई उद्योगप्रधान बनाउने कार्य
अवमूल्यनकुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया
निराकरणसमाधान गर्ने उपाय
रूपान्तरणएक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन
व्यवसायीकरणव्यवसायलाई उच्च प्राथमिकता राख्ने कार्य
निरुत्साहितउत्साहित नबनाउने किसिमको
समानान्तररूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको
भूपरिवेष्टितसमुद्रलाई नछोएको देश
विरासतप्रतिष्ठा, इज्जत
🔐

यहाँ अरू २४ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।