पाठ ८ · फर्क आफ्नै देश

फर्क आफ्नै देश

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
स्वाभिमानआफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा
अदम्यकुनै पनि किसिमले दबाउन नसकिने
अभियाननिश्चित उद्देश्य प्राप्तिका लागि गरिने प्रयास
पासपोर्टराहदानी
उर्वरधेरै उब्जनी हुने
ओसिलोअलि अलि चिसो, सेपिलो
निश्चलस्थिर, परिवर्तन नहुने
आरोहीहिमाल, पहाड आदिमा चढ्ने वा उक्लने
ऊर्जाशीलशक्ति वा उत्साहले भरिपूर्ण
युगान्तकारीएक युग समाप्त गरी अर्को युग ल्याउने
🔐

यहाँ अरू ८ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।