पाठ ७ · पदमार्ग

पदमार्ग

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
शुभारम्भअसल कामको थालनी
हार्दिकताहार्दिक हुनाको भाव, मित्रता
घनिष्ठतासामीप्य, निकटता
आधिकारिकअधिकारयुक्त, वास्तविक
ऐतिहासिकइतिहाससँग सम्बन्धित
अनुभूतअनुभव गरिएको
मनमोहकसुन्दर, मनलाई मोहित पार्ने
भूस्वर्गसंसाररूपी स्वर्ग
पदयात्रामैत्रीपदयात्राका लागि उपयुक्त
मनोकामनामनको इच्छा
दर्शनीयहेर्न लायक
स्मृतिसम्झना
सत्कारमानमनितो, अतिथि सम्मान
संवर्धनराम्ररी बढाउने काम
पथप्रदर्शकबाटो देखाउने व्यक्ति
दूरदर्शीधेरै पछिसम्म हुने कुरामा विचार पुऱ्याउने
आतिथ्य ग्रहणअतिथिका रूपमा गरिएको निम्ता स्वीकार गर्ने काम
अनुकूलसमय तथा वातावरणका दृष्टिले उपयुक्त
🔐

यहाँ अरू १५ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।