पाठ ६ · अमर पुत्र

अमर पुत्र

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
शिल्पकारीशिल्पकारको काम वा कौशल
टमौटेतामाका भाँडा बनाउने काम
वालिस्टअड्डेस लाग्न बनाइएको ठुलो तकिया
वैष्णवविष्णु भगवान्का भक्त
बाजुपाखुरामा बाँधिने एक प्रकारको वालो
सङ्गमरमरचिप्ली, टल्कने असल पत्थर
अभिमानयुक्तआत्मप्रशंसा भरिएको
निष्पापपाप नभएको
बैनाविश्वासका निम्ति पहिले नै दिइने रकम, पेस्की
सहानुभूतिअरूको दुःख देखेर वा सुनेर मनमा हुने भाव
ज्यावलकालिगढले काम गर्ने औजार
अमुकखास, तोकिएको, फलानो
खाकारेखाहरूबाट निर्मित आकृति
खटियासानो खाट
उद्गारबोली, भनाइ
वाक्शक्तिबोल्ने शक्ति
निर्निमेषहेरेको हेऱ्यै गर्ने, आँखा नझिम्क्याउने
नास्तिबिल्कुल नभएको, छैन भन्ने बुझाउने शब्द
क्षोभमनको हलचल, असन्तोष
कन्तुरधातु वा काठको सानो बाकस
क्षीणअवस्था बिग्रेको
कालान्तरपछिसम्म
🔐

यहाँ अरू १५ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।