पाठ ३ · स्वामी प्रपन्नाचार्य

स्वामी प्रपन्नाचार्य

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
आर्जनकमाउनु, सिक्नु वा लिनु
जोसमनीनेपाली सन्त शशिधरले स्थापना गरेको धार्मिक मान्यता
मुन्धुमलिम्बू जातिको धर्मशास्त्र
वैराग्यमनमा कसैका प्रति रागभाव पैदा नहुने अवस्था, विरक्ति
विजुवाकिराँत जातिको पुरोहित
रुद्रप्रयागगङ्गा, यमुना र सरस्वतीको सङ्गम रहेको ठाउँ
पूर्वमध्यमाएसइई वा सोसरहको शिक्षा
आचार्यसंस्कृत परीक्षाको स्नातकोत्तर तहको उपाधि
युगसापेक्षसमयसित सम्बन्धित
समतामूलकबराबरीको अवस्था
प्रकाण्डकुनै विषयमा पूरा ज्ञान भएको
धरोहरव्यवहार र योगदानबाट योग्य ठहरिएका आदर्श व्यक्ति
वाङ्मयभाषाबद्ध रचनाको समूह, ग्रन्थ
शास्त्रार्थशास्त्रसम्बन्धी विषयमा गरिने छलफल
उत्तरार्धपछिल्लो आधा भाग
दृष्टान्तउदाहरण
🔐

यहाँ अरू १५ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।