१'स्वामी प्रपन्नाचार्य' जीवनीका आधारमा ठिक बेठिक छुट्याउनुहोस् ।
२स्वामी प्रपन्नाचार्यको न्वारानको नाम के थियो ?
३प्रपन्नाचार्यका पुर्खा कुन धर्मका अनुयायी थिए ?
४प्रपन्नाचार्यले कति वर्षको उमेरमा कखरा सिके ?
५प्रपन्नाचार्यलाई कसले मुन्धुमको महत्त्व बताए ?
६प्रपन्नाचार्यको बाल्यकालको प्रसङ्ग कुन अनुच्छेदमा आएको छ ?
७स्वामी प्रपन्नाचार्यको परिवारमा कस्तो भोजनको व्यवस्था हुन्थ्यो ?
८प्रपन्नाचार्य कहिलेदेखि आध्यात्मिक चिन्तनतर्फ उन्मुख भए ?
९प्रपन्नाचार्यको परिवारले कसरी जीवन गुजारा गर्नुपर्थ्यो ?
१०प्रपन्नाचार्यले किन बाल्यकालमा पढ्न पाएनन् ?
११दिइएका घटना कुन कुन सालका हुन्, 'स्वामी प्रपन्नाचार्य' जीवनीका आधारमा पहिचान गरी लेख्नुहोस् ।
१२स्वामी प्रपन्नाचार्यको बाल्यकाल कसरी बित्यो ?
१३स्वामी प्रपन्नाचार्यका कृति कुन कुन हुन् ?
१४स्वामी प्रपन्नाचार्य किन अध्यात्मतर्फ लागे ?
१५स्वामी प्रपन्नाचार्यको जीवनीबाट के प्रेरणा पाइन्छ ?
१६'स्वामी प्रपन्नाचार्य अध्ययनलाई उमेरले कहिल्यै छेक्दैन भन्ने विचारका दृष्टान्त हुन् ।' भाव विस्तार गर्नुहोस् ।
१७'स्वामी प्रपन्नाचार्य' जीवनीको सार लेख्नुहोस् ।
१८स्वामी प्रपन्नाचार्यले वैदिक वाङ्मयका क्षेत्रमा पुऱ्याएका योगदानको चर्चा गर्नुहोस् ।
१९दिइएको कथांशमा प्रयोग भएका लेख्य चिह्न पहिचान गरी तिनको नामसमेत लेख्नुहोस् । 'स्यालको जिउँदो बच्चो देखेर पोथी सिंह आश्चर्यचकित भयो । "आज किन स्यालको जिउँदो बच्चो ल्याएको ?" पोथी सिंहले प्रश्न सोध्यो ।'
२०उपयुक्त लेख्य चिह्न प्रयोग गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् ।
२१दिइएको अनुच्छेद शुद्ध गरी पुनर्लेखन गर्नुहोस् ।
२२दिइएका बुँदाका आधारमा सन्दुक रुइतको छोटो जीवनी तयार पार्नुहोस् ।
२३दिइएको अनुच्छेद पढेर चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
२४जोसमनी सम्प्रदाय के हो र त्यसको प्रपन्नाचार्यको परिवारसँग के सम्बन्ध थियो ?
२५फाल्गुनन्दको निधनपछि प्रपन्नाचार्यको जीवनमा के के परिवर्तन आए ?
२६जीवनी र आत्मकथाबिचको फरक उदाहरणसहित लेख्नुहोस् ।