पाठ २ · साकार सपना

साकार सपना

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
पाटीतीर्थव्रत गर्ने वा यात्रा गर्नेलाई निःशुल्क बास बस्न बनाइएको ठाउँ
आक्रमणलडाइँ
वाणिज्यदूतव्यापारसम्बन्धी सन्देश लिएर ओहोरदोहोर गर्ने व्यक्ति
पल्लाझ्यालको एक पाटो
कृतज्ञगरेको उपकार देख्ने
तैनाथतयार
नाकाबन्दीनाका वा सिमाना बन्द गर्ने र सामान रोक्का गर्ने काम
अँगेनोआगो बाल्ने ठाउँ
रसदपानीरासनपानी, खानेकुरा
श्रेयजस, हित
प्रतीकचिह्न
🔐

यहाँ अरू ४ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।