पाठ १७ · डल्ले खोला

डल्ले खोला

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
भयभीतडरले थरथर कापेको, धेरै डराएको
याममौसम, वेलाबखत
श्रमदानज्याला नलिई वा साह्रै कम ज्यालाले सार्वजनिक रूपमा दिने श्रमको सहयोग
भयावहभय उत्पन्न हुने, भयानक
लगतकुनै कामका लागि चाहिने नगद वा जिन्सीको समानको सूची
व्यङ्ग्यएउटा कुरा भने जस्तै गरेर अर्को कुरा भन्नु
नामनिसानअत्तोपत्तो, थाहा
अनिकालअन्नपातको ठुलो अभाव
शाश्वतकहिल्यै पनि नाश नहुने
🔐

यहाँ अरू ६ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।