पाठ १५ · से गुम्बाको सुन्दरता

से गुम्बाको सुन्दरता

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

  • आपट्टे : कठिन
  • पताका : झन्डा
  • तेपैं : अलि अलि भिरालो वा उकालो परेको
  • उखरमाउलो : घामको चर्को वा पोल्ने ताप
  • जखखड : निकै ठुलो
  • बोन धर्म : तन्त्रमन्त्रमा विश्वास गरिने एउटा पुरानो धर्म
  • हबिगत : विग्रँदो अवस्था, नाजुक स्थिति
  • जब्बरे : दरो, मजबुत
  • अरिमट्ठे : अरट्ठ परेको, साह्रो
  • उवडखावड : खाल्डाखुल्डी परेको
  • अद्भूत : अनौठो, आश्चर्यजनक
  • अगणित : गन्न नसकिने, अत्यधिक
  • ऐतिहासिक : इतिहासमा उल्लेख भएको
  • अमूल्य : मोल गर्न नसकिने, अनमोल
  • अपार : अत्यधिक, ज्यादै
🔐

यहाँ अरू १३ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।