पाठ १३ · प्यारो प्रकृति

प्यारो प्रकृति

नेपालीविषय
८ minअनुमानित समय

कविताका शब्दार्थ

शब्दअर्थ
अस्तित्वसत्ता, आफ्नोपन
चेतनशीलचेतना भएको, क्रियाशील
जीवनमुखीजीवनको अस्तित्वलाई प्राथमिकता दिने
परिदृश्यचारैतिर देखिने दृश्य
आदर्शउत्तमताको नमुना
उद्यमशीलतामिहिनेतीपन, उद्योगमा लागिरहनु
माधुरीमिठास
नभआकाश
चराचरविश्व, चर र अचर वस्तु
निर्मलतापवित्रता, स्वच्छता
आह्लादआनन्द, प्रसन्न
दोहनदुहुने काम
काव्यानन्दकाव्यबाट पाइने आनन्द
जीवनसुधाजीवनरूपी अमृत
वन्दितनमस्कार गरिएको
निर्भयनिडर, सुरक्षित
🔐

यहाँ अरू ४ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।