पाठ १२ · जुन्को ताबेई

जुन्को ताबेई

नेपालीविषय
८ minअनुमानित समय

पाठका शब्द र तिनका अर्थ

  • आरोही : उच्च स्थानमा आरोहण गर्ने, चढ्ने
  • गृहिणी : घरकी मालिकनी
  • निमोनिया : फोक्सो प्रभावित हुने एक प्रकारको रोग
  • कीर्तिमान : विश्वप्रसिद्ध, ख्यातिपूर्ण
  • अभियान : लक्ष्य प्राप्तिका लागि सामूहिक रूपमा गरिने प्रयास
  • अवधि : निर्धारित समय, म्याद
  • धनराशि : धनको थुप्रो
  • प्रतिबद्धता : वचनबद्ध हुनुको अवस्था
  • जायजेथा : धनसम्पत्ति
  • अवतरण : ओर्लनु, झर्नु
  • बेसक्याम्प : आधार शिविर
  • खुम्बु फल : सगरमाथा आरोहणका क्रममा हिउँ आउने खुम्बु क्षेत्र
  • शिविर : अस्थायी रूपमा पाल टाँगेर बनाइएको बस्ने ठाउँ
  • हिमस्खलन : जमेको हिउँ पग्लिँदै झर्ने प्रक्रिया
  • जगेडा : बचत, पछिका लागि बचाइएको रकम वा वस्तु
  • सम्राट् : बादशाह, महाराजाधिराज
  • डुडल : स्वाभाविक रूपमा बनाइएको कुनै कलाकृति वा चित्रकारिता, गुगलले प्राथमिकता दिएर बनाएको एक प्रकारको चित्र
🔐

यहाँ अरू १६ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।