हजुरआमाको जन्मोत्सव
विधा : मनोवाद · पात्र : विनोद चन्द · समय : अपराह्न ३ बजे
विनोदको मनमा चलेको खुलदुली र उपहारको अलमल बुझ्ने ।
हजुरआमाको चिनारी र उहाँले सिकाउनुभएका नातासम्बन्ध सम्झने ।
उपहार हृदयबाट दिइन्छ भन्ने सन्देश पुष्टि गर्न सक्ने ।
मनोवादका विशेषता चिनेर आफैँ मनोवाद लेख्न सक्ने ।
स्थान : आफ्नै कोठा, पुर्ख्यौली घरको माथिल्लो तला ।
समय : अपराह्न ३ बजे, विद्यालयबाट भर्खरै फर्किएको बेला ।
पात्र : विनोद चन्द, बझाङको खप्तड छान्ना गाउँपालिका ।
कोठामा खाट, टेबुल, कुर्सी र काठको च्याकमा किताब ।
🔐
The notes are free to read in full.
Create free account Sign in