पाठ १ · सहिदहरूको सम्झनामा

सहिदहरूको सम्झनामा

नेपालीविषय
८ minअनुमानित समय

शब्दार्थ

शब्दअर्थ
मिर्मिरेबिहानीपख हुन लागेको अवस्था
सपुतसुपुत्र, असल सन्तान
भेटीदक्षिणा, उपहार
फाँसीझुन्ड्याएर दिइने मृत्युदण्ड
मातृभूमिजन्मभूमि
चरणगोडा, पाउ
दासतानोकर वा दास हुनाको अवस्था वा भाव
धड्कनढुकढुकी
पलज्यादै छोटो समय
कर्तव्यमानिसले गर्नुपर्ने राम्रो काम
धिक्कारनिन्दा, तिरस्कार
🔐

यहाँ अरू २१ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।