कामनेपालका सात प्रदेशको विवरण सङ्कलन गरी तालिकामा भर्नुहोस्। तालिकामा क्रम सङ्ख्या, प्रदेश, राजधानी, क्षेत्रफल, जनसङ्ख्या प्रतिशतमा, भौगोलिक सिमाना, जिल्ला सङ्ख्या र स्थानीय तहको सङ्ख्या राख्नुहोस्।
कहाँबाट खोज्नेजनसङ्ख्या र क्षेत्रफलको विवरण जनगणनाको प्रतिवेदनबाट पाइन्छ। स्थानीय तहको सङ्ख्या प्रदेश सरकारका आधिकारिक जानकारीबाट लिनुहोस्। तथ्याङ्क लेख्दा कुन सालको हो भनी पनि लेख्नुहोस्।
🔐
यो क्रियाकलाप १ (जम्मा ६) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।